१४ बैशाख २०८१, शुक्रबार

Tag: सुरक्षा परिषद

सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी

न्यूयोर्क, ४ असार । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसंघ महासभाले तीन राष्ट्रलाई छनौट गरेको हो । एकसय ९३ सदस्यीय महासभामा १८४ राष्ट्रले मतदान गरेका