२१ बैशाख २०८१, शुक्रबार

Tag: सुरक्षा नीति

नयाँ सुरक्षा नीतिको तयारी

काठमाडौं । सरकारले मुुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षामा नयाँ नीति अपनाउने भएको छ । सिंहदरबारभित्र मानिसको प्रवेश र सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकलीन योजनासहित ‘सिंहदरबार परिसर एकीकृत सुरक्षा कार्ययोजना, २०७७’ तयार पारिसकेको गृह मन्त्रालयका सहसचिव