६ जेष्ठ २०८१, आइतबार

Tag: सुरकृष्ण वैद्य

जिल्ला नगर उपाध्यक्षमा संघई प्यानलका सुरकृष्ण वैद्य विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर विजयी भएका हुन् । यस्तै अरुणराज सुमार्गीले ३७ तथा अहिलेको जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले ३४