१८ बैशाख २०८१, मंगलबार

Tag: सुभद्रा अधिकारी

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

काठमाडौं, साउन ३२ । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको आज शनिबार निधन भएको छ । ७२ वर्षको उमेरमा अधिकारीको शनिबार आफ्नै निवास डल्लुमा निधन भएको हो । चार दशक बढी नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी अधिकारीले चिनो, कन्यादान, भाउजु, वसन्ती, मुनामदन