१४ बैशाख २०८१, शुक्रबार

Tag: सुपरीवेक्षक

किन भएन विकास ? सुपरीवेक्षकसँग गुनासो पोख्दैछन् जनता

सुदूरपश्चिम । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत हाल भइरहेको घरपरिवारको सूचीकरणको काममा खटिएका सुपरीवेक्षकले जनताबाट आफ्नो ठाउँमा विकास किन नगरेको भन्ने प्रश्नको सामना गर्नुपरेको छ । राजनीतिक दलका नेताले विगतमा दिएको अश्वासनबमोजिम आफ्नो गाउँठाउँमा विकासको काम नगरिदिएको भन्दै कतिपयले आफूहरुसमक्ष आक्रोशसमेत