२४ बैशाख २०८१, सोमबार

Tag: सुपरिवेक्षक

कृषि गणना गर्न सुपरिवेक्षक खटिँदै

रुकुम । रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो ।