२२ बैशाख २०८१, शनिबार

Tag: सुन्दर तुल्ता

आहा ! मनमोहक सुन्दर तुल्ता

पुरुषत्तोम थापा, दुल्लु, १५ माघ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–६ (साविकको रानीवन गाविस)को तुल्ता पर्यटकका लागि प्रमख रोजाइँ बन्दै गएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लालाई तिर बनाएर दक्षिणतर्फ बग्ने कर्णाली नदीको तिरमा रेहेको तुल्ता आन्तरिक र