१९ बैशाख २०८१, बुधबार

Tag: सुन्दरीजल सडक

जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

काठमाडौँ, १७ भदौ । बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ । निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो । कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न