१९ बैशाख २०८१, बुधबार

Tag: सुनुवाइ हुने

सन्दीपको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले हिजो हेर्दाहेर्दैमा राखेको क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । हिजो आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएतापनि सन्दीपका वकिलको बहस नसकिएपछि आज सोमबार पनि सुनुवाई हुने भएको हो । सर्वोच्चका