२३ बैशाख २०८१, आइतबार

Tag: सुनुवाइ जेठ ३० गते

आइजिपी नियुक्ति विरुद्धको रिट निवेदन सुनुवाइ जेठ ३० गते हुने

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको यही जेठ ३० गते सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि म्याद तामेल नभएको कारण सुनुवाइ