४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुनसरीको धरान

सुनसरीको धरानमा जेब्रा झोलाभित्र भेटियो मानिसको टाउको र खुट्टा

धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–४ नौकिलोमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ भने शवको शरीर भने फेला परेको छैन । प्रहरीका अनुसार हिजो बुधबार दिउँसो धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलमा भेटिएको टाउको र खुट्टा पुरुष मानिसको भएको