१४ बैशाख २०८१, शुक्रबार

Tag: सुनखानी

बुर्किना फासोका सुनखानीमा मानव तस्करको बिगबिगी

सेकाओ, बुर्किना फासो । मानव तस्करहरुले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पुर्याउँछन् । हरेक रात उनले २ डलरभन्दा कममा दर्जनौं पुरुषसँग रात बिताउनु परेको छ । पश्चिम अफ्रिकाको भूपरिवेष्ठित