१४ बैशाख २०८१, शुक्रबार

Tag: सुधारको पहल

सुधारको पहल नगरे देशको अर्थतन्त्र गम्भीर संकटमा फस्छ : उपसभापति गुरुङ

सुरुङ्गा, झापा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताएका छन् । झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्दै उनले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन नसक्दा देश दिनानुदिन