८ जेष्ठ २०८१, मंगलबार

Tag: सुदूरपश्चिम मुख्यमन्त्री

सुदूरपश्चिम मुख्यमन्त्री शाहले भेटे रेशम चौधरीको परिवारलाई

लम्की, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुिक्त पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गरेका छन् । हिजो शुक्रबार साँझ मुख्यमन्त्रीको पदभारग्रहण गरेको भोलिपल्ट कैलालीको जानकी–९ जगतपुरस्थित चौधरीको घरमै पुगेर परिवारका