२४ बैशाख २०८१, सोमबार

Tag: सुदूरपश्चिम प्रदेश सरकार

‘एक जिल्ला एक उद्योग’ कार्यक्रमका लागि बजेट अभाव

गोदावरी, कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि बजेट अपुग भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ‘एक जिल्ला एक उद्योग’ सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन नगरेका कारण उक्त कार्यक्रम कार्यान्वयनमा कठिन भएको उद्योग पर्यटन वन तथा