२० बैशाख २०८१, बिहिबार

Tag: सुदूरका धार्मिक

सुदूरका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छायाँ’ सार्वजनिक

टीकापुर । सुदूरपश्चिमका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छायाँ’ नामक देउडा गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । कलाकार भानुभक्त जोशीको शब्द तथा सङ्कलनको उक्त गीत र भिडियोमा सुदूरपश्चिमका नौ ओटै जिल्लाका अधिकांश धार्मिक तथा पर्यटकीयस्थललाई समेटिएको छ