१४ बैशाख २०८१, शुक्रबार

Tag: सुदामा प्याखँ

कात्तिक नाट्य महोत्सव : आज साँझ ‘सुदामा प्याखँ’ नाच मञ्चन हुने

ललितपुर । पाटनको कृष्ण मन्दिर परिसरस्थित ‘कात्तिक डबली’ मा आज ‘सुदामा प्याखँ’ नाच मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । यस वर्षको पहिलो दिन आज