२२ बैशाख २०८१, शनिबार

Tag: सुडानको डार्फर

शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीहरुले गरे उद्धार

काठमाडौँ, भदौ ८ । अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि नदी पार गर्न सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (FPU) का प्रहरी कर्मचारीहरु । तस्वीर : नेपाल प्रहरी मुख्यालय