४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुगम

सुगमबाट ‘डाक्टरी’ पढ्न दुर्गम कर्णालीमा

कर्णाली । कर्णाली प्रदेशमा पनि स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाइहुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । धेरैले त पत्याउँदैनन् पनि । सम्भव देख्नेले भने त्यसलाई सहजरुपमा ग्रहण गर्छन् । नपत्याउने र असम्भव देख्नेहरुका अगाडि देखिने गरी नै कर्णाली स्वास्थ्य विज्ञान