८ जेष्ठ २०८१, मंगलबार

Tag: सुखमय र समृद्धिमय बनाओस्

संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस् : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । नवौँ संविधान दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उनले संविधानको व्यावहारिक कार्यान्वयनलाई छिटो पूर्णता दिँदै