२४ बैशाख २०८१, सोमबार

Tag: सुकिलुम्बा विमानस्थल

इलामको सुकिलुम्बा विमानस्थलको घेराबार र टर्मीनल भवन बन्ने

मङ्गलबारे । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इञ्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबार, स्थायी टावर र