२२ बैशाख २०८१, शनिबार

Tag: सुकबहादुर कुमा

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका(२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो । अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा