२२ बैशाख २०८१, शनिबार

Tag: सुँगुर

सुँगुरको खोरसँगै सुत्न बाध्यछन् रुन्तीहरु

नानीमैया कटवाल, सप्तरी, २९ माघ । रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य हुनुहुन्छ । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उहाँको सुत्ने ठाउँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग बिहे गरेर आएदेखि उहाँ सुँगुरको