६ जेष्ठ २०८१, आइतबार

Tag: सीसीटीभी फुटेज

गृहको निर्देशन : सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्नु

काठमाडौं । गृह मन्त्रालयले सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । गृहले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको हो । आज मंगलबार गृह सचिवस्तरको निर्णयबाट मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड