४ जेष्ठ २०८१, शुक्रबार

Tag: सीसीएमसीसीको सिफारिसविपरीत

गोकर्णेश्वर नगरपालिकाले सीसीएमसीसीको सिफारिसविपरीत आइतबारदेखि विद्यालय खोल्दै

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले सीसीएमसीसी सिफारिसविपरीत विद्यालय सञ्चालन गर्ने भएको छ । नगरपालिकाले विज्ञप्ति जारी गर्दै आइतबारदेखि विद्यालय सञ्चालन गर्ने गरेको छ । माघ मसान्तअघि उपत्यकामा विद्यालय खोल्ने कुनैपनि निर्णय नगरिएकाले नगरपालिकाले निर्णय सच्याउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको