२३ बैशाख २०८१, आइतबार

Tag: सीमा स्तम्भ

नेपालीको आँगनमै सीमा स्तम्भ, एसएसबीले नै पटक–पटक सार्छन् सीमा

६ मंसिर, काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पुर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ । यसरी भारतीय सीमा सुरक्षा बलले अतिक्रमण गरेर सीमा