१९ बैशाख २०८१, बुधबार

Tag: सीता पौडेल

अन्तत: गण्डकीको मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त, लिए शपथ

पोखरा । लामो रस्साकस्सीपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त भएका छन् । मुख्यमन्त्रीमा पुन: नियुक्त भएसँगै उनलाई प्रदेश प्रमुख सीता पौडेलले आज बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन् । गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक