१९ बैशाख २०८१, बुधबार

Tag: सीडीओको बैठक

उपत्यकामा ३ जिल्लाका सीडीओको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय गर्ने

काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज आइतबार दिउँसो ३ बजे बस्दैछ । छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् । प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा