२६ बैशाख २०८१, बुधबार

Tag: सीट

सिरियामा संसदका २५० सीटकालागि आइतबार मतदान

दमास्कस, ४ साउन । सिरियामा संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ । राष्ट्रपति बसर अल असद र उहाँकी पत्नी आस्मा सँगै दमास्कसस्थित राष्ट्रपतिमामिला मन्त्रालयमा रहेका एउटा मतदान केन्दबाट भोट खासाल्नुभएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् । देशभरबाट कूल २५० सदस्य