२० बैशाख २०८१, बिहिबार

Tag: सिम्ता गाउँपालिका

सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान भोलि सोमबार हुने

कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमबार पुनः मतदान हुने भएको छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव सिर्जना हुँदा शुक्रबार स्थगित मतदान सोमबार सात बजेदेखि ५ बजेसम्म हुने भएको हो । निर्वाचन