२१ बैशाख २०८१, शुक्रबार

Tag: सिमाना अद्यावधिक

स्थानीय तहको सिमाना अद्यावधिक गरिँदै

कृष्ण दवाडी, कास्की, २० जेठ । संविधान अनुसार सङ्घीयता कार्यान्वयन भएर प्रदेश तथा स्थानीय तह गठनपछि गण्डकी प्रदेशमा पहिलो पटक स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु गरिएको छ । नापी विभागबाट तयार गरिएको स्थलरुप (टोपोग्राफिकल) नक्सामा प्रदेशको प्रशासनिक सिमाना तत्कालीन