१९ बैशाख २०८१, बुधबार

Tag: सिपीएल

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने डेढ करोडमा सिपीएलमा अनुबन्धित

काठमाडौँ, २३ असार । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३०