१९ बैशाख २०८१, बुधबार

Tag: सिन्धुपाल्चोक बाढीपहिरो

सिन्धुपाल्चोकमा मात्रै बाढीपहिरोबाट ७४ जनाको मृत्यु, ४१ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, ३० भदौ । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका-७ मा