४ जेष्ठ २०८१, शुक्रबार

Tag: सिद्धिपुर

सिद्धिपुरदेखि लामाटारसम्मको सडक पुनःअवरुद्ध

काठमाडौँ । निर्माण सम्पन्न हुने चरणमा पुगेको ललितपुरको सिद्धिपुरदेखि लामाटारसम्मको सडक पुनःअवरुद्ध बनेको छ । लामो समयसम्म सडकको मापदण्ड विवादका कारण अघि नबढेको सडक अहिले निर्माण सामग्री अभावले गर्दा रोकिएको हो । अवैधरुपमा हुँदै आएको ढुङ्गा, बालुवालगायतका सामग्रीको उत्खनन र