१४ बैशाख २०८१, शुक्रबार

Tag: सिद्धान्तसँगै संस्कार

लोकतन्त्र सिद्धान्तसँगै संस्कार हो : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् । उनले भनेका छन्, “लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत