१४ बैशाख २०८१, शुक्रबार

Tag: सिद्धराज भट्ट

धनगढीमा सहकारीमा महिलाको सक्रियता बढ्दै

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत सङ्कलन गर्न घरबाट निस्किन सधैँ हतारो हुन्छ । बचत सङ्कलनमा हिँड्नुपर्ने उनको दैनिकी हो । दैनिक तीनसयभन्दा बढी बचतकर्ताको रकम असुल्नु पर्दा हुने दौडधुपले उहाँलाई कामको बढी चाप हुन्छ । शिवशिखर बहुउद्देश्यीय