५ जेष्ठ २०८१, शनिबार

Tag: सिङ्गारियो काठमाडौँ

छठ पर्वमा सिङ्गारियो काठमाडौँ

काठमाडौँ । शनिबार दिन ढल्दै गर्दा सन्तोष साह ललितपुरको कुपण्डोल नजिकै वाग्मती नदी किनारमा बत्ती जडान गर्दै थिए । भारत घर भएका साह हरेक वर्ष यसैगरी तिहार र छठ जस्ता पर्वमा बत्ती जडान गर्न यहाँ आउछन् । नदी किनारमा छठ