२५ बैशाख २०८१, मंगलबार

Tag: सिङ्गटीखोला

सिङ्गटीखोलाबाट ८० प्रतिशत लक्ष्य हासिल

३० कात्तिक, जिरी । दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेघावाटको सिङ्गटीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य करीब ८० प्रतिशत सम्पन्न भएको छ । असोज २० मा आयोजनाको सुरुङको पहिलो ‘ब्रेक थ्रु’सँगै करीब ८० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मनहरि सापकोटाले