२१ बैशाख २०८१, शुक्रबार

Tag: सिक्रीमा बाँधिएर

आठ वर्षीय छोरालाई सिक्रीमा बाँधिएर दैनिकी गुजार्दै

सुशीला रेग्मी, बेझाड, ६ साउन । आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्ने मन कुन आमालाई होला र ? तर यहाँका एक आमालाई आफ्नो आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर घरमा राख्ने र कामकाजका लागि अन्यन्त्र जानुपर्दा सिक्रीमै बाँधेर डो¥याउँदै