२३ बैशाख २०८१, आइतबार

Tag: सिकाइ

बालबालिकाको सिकाइ र मनोसामाजिक पक्षमा ध्यान दिन सुझाव

काठमाडौँ, २९ भदौ । कोरोना महामारीको विषम स्थितिमा बालबालिकाको मनोसामाजिक पक्ष, वैकल्पिक सिकाइको निरन्तरता र उपयुक्त आहारविहारमा विज्ञले जोड दिएका छन् । मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा ‘बाल विकासमा कोरोना महामारीले पारेको असर’बारे विषयगत विज्ञ र