१४ बैशाख २०८१, शुक्रबार

Tag: सिकलसेल एनिमिया

कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

दोधारा चाँदनी, कञ्चनपुर । पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो ।