२३ बैशाख २०८१, आइतबार

Tag: सिआर रिपोर्ट

आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

रोल्पा, ७ जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो । रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो । दुई वर्षदेखि मिर्गौलाको