१४ बैशाख २०८१, शुक्रबार

Tag: सिंहदरबारमा बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी रहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका हुन् । मन्त्रिपरिषद्को जारी बैठकले मिटरब्याज पिडितको समस्या समाधानका लागि