१४ बैशाख २०८१, शुक्रबार

Tag: साहित्यिक पर्यटकीय

आदिकवि भानुभक्तको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइने

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताएका छन् । भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नुबाहेक उल्लेखनीय