९ जेष्ठ २०८१, बुधबार

Tag: सार्वजनिक गरिने

आजदेखि सांसदहरूको उपस्थिति दैनिक रुपमा सार्वजनिक गरिने

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा आजदेखि सार्वजनिक गरिने भएको छ । संसद भवन नयाँ वानेश्वरको शंकर हलमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार