५ जेष्ठ २०८१, शनिबार

Tag: सार्क

झन अन्यौलग्रस्त बन्दै सार्क संगठन

१५ मङ्सिर, काठमाडौँ । तीन महिनाअघि काठमाडौँमा विमस्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र दक्षिण एसियाली कूटनीतिक बृत्तमा जुन सम्भावना र आशंकाको चर्चा भएको थियो, पाकिस्तानले आयोजना गर्ने सार्क सम्मेलनको निम्तो भारतले अस्वीकार गरेपछि त्यो आशंका अहिले आएर