१५ जेष्ठ २०८१, मंगलबार

Tag: साम्प्रदायिक विद्वेष

साम्प्रदायिक विद्वेष फैलाउने किराती संस्कृतिमन्त्रीको पदमा बस्न मिल्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ?’ भनेर प्रश्न गरेका छन् । आज बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत सभापति लामिछानेले संस्कृति, पर्यटन