१४ बैशाख २०८१, शुक्रबार

Tag: सामुदायिक प्राकृतिक चिकित्सालय

सरकारको साथ खोज्दै सामुदायिक प्राकृतिक चिकित्सालय

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा अवस्थित नेपालकै पहिलो सामुदायिक प्राकृतिक चिकित्सालयमा हालसम्म ४० हजारभन्दा बढीले सेवा लिइसकेका छन् । प्राकृतिक उपचारमार्फत् स्वदेशी र विदेशी बिरामीलाई सेवा दिँदै आएको चिकित्सालयले थप विकास र सेवा बिस्तारमा भने यतिबेला केन्द्र सरकारको