१९ बैशाख २०८१, बुधबार

Tag: सामान्य प्रशासन मन्त्री

स्थानीय तहमा नजाने कर्मचारीलाई कारवाही गरिन्छ : सामान्य प्रशासन मन्त्री बस्नेत

भाद्र ९, २०७४, काठमाडौँ । सल्यानका टेकबहादुर बस्नेत देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट सामान्य प्रशासन मन्त्री बनेका छन् । २०४६ मा पुर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री बनेको करिब एक दशकपछि सल्यानका राजेन्द्रबहादुर शाह राज्यमन्त्री बन्न सफल भएपनि सल्यानले