१४ बैशाख २०८१, शुक्रबार

Tag: सामाजिक सुरक्षा योजना

सामाजिक सुरक्षा योजना : परिमार्जनको तयारी, आवश्यक परेमा झिक्न सकिने

काठमाडौँ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको दुई वर्ष पुग्न लागे पनि योजनाप्रति सरोकारवालाको सहभागिता न्यून देखिएपछि कोषले योजना परिमार्जन गर्न